‘पैसा एउटा नम्बर मात्र हो’ : बिनोद चौधरी

उद्योगपति बिनोद चौधरीको अनुभवमा पैसा भनेको यस्तो चिज हो, जसलाई सम्हाल्न गाह्रो हुन्छ । पैसालाई सम्हाल्न सकिएन भने पैसाले आफैंलाई सिध्याउँछ ।